यो वेब साईट आफ्नै हाल खबरको लागी हो. यो हाल खबरबाट विभिन्न विधाका कथा ईतिहास विवरण आवरण समाबेस गरिएको छ नेपाली ईतिहास कालखण्डमा आदी कालदेखिको पृष्ठभूमिमा आधारित पाठक बृन्द समक्ष्य पस्काएको छुआशा छ यो वेब साईटबाट हामीले पस्काएको विभिन्न विधाका आलेख प्रलेखहरु समाबेसिता गराई भरपुर साक्षत्व र समिक्षता हुने छ भनी म आशाबादी छु धन्याबाद
Saturday, August 19, 2017
अत्यन्तै महत्वपूर्ण आशीर्वाचन
-"परम पुजनीय किरात धर्मगुरु मुहिड़गुम अड़सीमाड़ लिड़देन आत्मानन्द 'सेइड़' ज्युले दिनु भएको महत्वपूर्ण अशिर्बचानहरुको अंश "
(227) तिमीहरुले धेरै कुरा बुझि सकेको छौँ । हामी माथि उठि सकेका छौँ। अब एक हुनुमात्र बाकी छ। कुरा नबुझ्नेहरु आफै गिर्छन।
(228) हामीले माड़वा हाड़वा बाड्दै छौँ । यो भनेको नाम पप्प, ला पप्प, ईक्सा खाम्बेक नेने, तरक ताड़साड़ पप्प, युगौं-युग सम्मन पुस्तौ पुस्ता सम्मनलाई दिएको छु। तिमीहरुले जे गरेर भएपनि लिनु है।
(229) हामीले माड़सेलुड़, माड़लुड़धुड़ निकालेका छौँ, प्रत्येकले आफ्नो नाममा एउटा लिनु त्यो माड़गेन्ना (शिर) उठाउदा राखिन्छ। यो पछि मरेर जाँदा खाल्डोमै लगेर गईन्छ। माड़वा हाड़वा भनेको पुस्तौ पुस्ता, युगौं युग सम्मनलाई दिएको छु ।
(230) तिनीहरुलाई कृष्णले भनेको कुरा थाहा छ। कृष्णले भनेको नमान्नेहरुलाई सराप दिएको छ। ती सराप पाउनेहरु अहिले स्विपर भएका छन् ।
(231) माड़वा हाड़वा बारे पहिला तुम्याड़हाड़ राखेर सोध्छु अनि दुई संस्थालाई सोध्छु, अनि आर्थिक समितिलाई सोध्छु, तिमीहरुलाई चाहिएको छ छैन । मईले फर्काउनु पर्यो भने जताबाट आएको उतै फर्काईदिन्छु। माड़सँग यिनीहरुलाई माड़वा हाड़वा, सिद्धि शक्ति जन शक्ति, माड़ शक्ति चाहेको छैन भन्दिन्छु धेरै भन्नु पर्दैन, तिमीहरु सिलगुडीको भुस्या कुकुर जस्तो हुनेछौँ।
-"परम पुजनीय किरात धर्मगुरु मुहिड़गुम अड़सीमाड़ लिड़देन आत्मानन्द 'सेइड़' "
Subscribe to:
Posts (Atom)
११ माघ २०७९ बुधबार Wednesday, January 25, 2023-युवा व्यवसायी प्रेम प्रसाद आचार्य "सन्तोष" ईलाम नेपाल
मिती १०-१०-१० गतेका दिन संसद भवनको अगाडी आफैले आफैलाई शरीरमा आगो लगाएर आत्मदाह गर्नु पूर्ब लेखेको ब्याक्तिगत बिवरण अनि आफैले भोगेका परि घटना...
-
Pro ud of Darjeeling. if the change of Name the land should not proud of gorkhaland. its better name is Darjeeling hill of near the kanchanj...
-
आध्यात्मिक र भौतिकबाट मुन्धुम मुन्धुम् र भौतिकवादी दृष्टिकोण मुन्धुम् संसारको सृष्टि,मानव जगतको भलो र प्रगति गर्ने विषय वा सार सं...
-
एकछिनलाई भारतले भनेकै ‘नक्कली काली’लाई काली भनेर मान्दा पनि उसले बेइमानी गरेको देखिन्छ । सन्धिमा नदीलाई सीमा मानिएकाले उसले जुनलाई मन लाग्...