श्रद्धालु भक्तप्रेमि ....।
झापा जिल्ला बेलडाङगि माङपोक्लुङ, माङहिममा हाम्रा भुटानका भक्तजन हामी सबैले यहाँ सेवा लाउनुपर्छ भनेर हाम्रो सल्लाह भाकोथ्यो। त्यसमा तपाईंहरुले मलाई पनि निमन्त्रणा गर्नु भएकोथ्यो। मैले नि सोचेको थिए। यस थलोमा आफ्नै हातले पनि एकदुई मुठ्ठी चरु लाउनु पर्यो भनेर सोचेर म अघि ३ बजि राति नै उठेर म यो थलोमा , यो सेवामा म उपस्थित भएको छु।र यसमा भुटानबाट , नेपाल, विश्व भरिका धर्मावलम्बीहरु र ईण्डिया , असामतर्फका हाम्रो धर्मावलम्बीहरु उपस्थित हुनु भएको छ। र आज यो दिनलाई एक खुसिको दिन, एक रमाइलो दिन मैले मानेको छु। र यो थलो ,आजको ३४ साल अगाडि यसमा घना बस्ती थियो । त्यहादेखि यता आएर बिचमा सरकारबाट यहाँ उठाउने कार्यक्रम भएको थियो । र त्यस पछाडि भुटानका सरणार्थीहरु आएर यहाँ बसोबास नेपाल सरकारले राखेकोथ्यो। त्यहादेखि यता हाम्रो कर्मको कुराहरु , हाम्रो भुटानी समाजमा पनि धेरै प्रचार भयो। भुटानीहरू विविध सिबिल क्याम्पहरु बनाई दिया थिए। सबै अन्यत्र देशमा अहिले जानुभाको छ। जुन जुन देशमा पुगे त्यहि त्यहि थलोमा किरात धर्मको कुरा पनि पुगेको छ। र यसले गर्दाखेरि विश्व भरि नै हाम्रो किरात धर्म छरिएको छ। त्यसकारणले एक किसिमले म खुसि पनि छु। मलाई खुसि लागेको छ। र जुन मुलुकमा, जुन देशमा पुगे पनि हाम्रो धर्म कर्मको कुरा प्रचार भै राखेको कुराहरू थाहा पाउँदा मलाई अत्यन्तै खुसि । अब यस माङपोकलुङ माङहिमलाई हामीले स्वीकृति गरायुङ। र यसमा मन्दिर स्थापना भयो। र मन्दिर स्थापना भएर सेवा गर्दै हामी अहिलेसम्म आई राखेको छ। मैले आफ्नो मन मनमा ईश्वरसग प्राथना गरेको छु। हामी सबैलाई शान्ति मिलोस। बसोबासो, घर बासको व्यवस्था नि होस। र हाम्रो दुख सधाको निम्ति नष्ट होस। रसुखमय हामी सबैलाई होस भन्ने कुरा मैले एउटा कामना गरेको छु। यसमा हामीले १८ दिनको सेवाको कार्यक्रममा गुरु निजि आश्रमको गुरु परिवारको पनि सेवा हुने भनेर घोषणा भयो भित्रा । मैले भने ठिक छ। यो एउटा पहिलो ऐतिहासिक कुरा हो। गुरु दरो भयो भने चेलाभुला दरो हुने, गुरु कमजोर भयो भने चेलाभुला कमजोरी हुने हो। त्यसैले दह्रो भिन्नै किसिमले सेवा लाउन त भन्ने कुराहरु हाम्रो भयो।त्यस अनुसार सेवा लागि राखेको छ। विश्व शान्ति , मानव एकता र यो पृथ्वी , जगत, आकाश यो तिनै लोकको शान्तिको निमित्त हामीले यो सेवा जारि रहेको छ। मैले केन्द्रबडा चै हाम्रो अशोक सबेनहाङलाई खटाको छु। र वहाँ दैनिक बस्नु भाको छ। र यहाँ अरु पुजारिहरु छन। थलङ पुजारिहरु पनि छन। अरु अरु छन। कार्यक्रमहरुले गर्दा जहाँ तहि कार्यक्रम मै कार्यक्रम भ्याउनु पर्ने । त्यसकारणले भ्याई राख्या छ। भ्याई नभ्याई छ। हामीले सेवा राम्रो गर्नुपर्छ। अब धर्मको कुरा आउदा धर्मकै कुरा गर्नुपर्छ। तर धर्म हिडेको ठाउँमा राजनिती पनि हिड्छ, राजनिती हिडेको ठाउँमा धर्म पनि हिन्दो रहेछ। कोही ठाउँ हामी राजनीतिकसग सगै वसेर बोल्नुपर्ने हुन्छ। कोही ठाउँमा धर्मको मात्रै कुरा गर्नु पर्ने पनि कुरा आउँछ। त्यल्लेगर्दाखेरि तपाईंहरु भुटानिस भक्तजनहरु यस भन्दा पहिला हाम्रो धर्मको तपाईंहरुलाई कुरो कथै थाहा थिएना। हामीले नै हो सिकायौ, तपाईंहरुलाई पढायौ, तपाईंहरु अहिले धेरै सिक्षित बनिन्नु भाको छ। धेरै सुधारमा आउनु भएको छ। नभा हाम्रो समाज अच्चमको समाज हो। राई लिम्बू भनेको , समाज भनेको , राई लिम्बू त अचम्मको समाज हो। जब जब जहा विहा हुन्छ त्यहा झगडा हुन्छ, जहा जहा मेला हुन्छ त्यहा झगडा गर्छ, त्यहा कुटपिट लडाइँ झगडा गरेर हिड्ने जाति हौ हामी । हामी यसरी कुटपिट गरेर लडाइँ झगडा गरेर हाम्रो पार हुदैना । हाम्रो विचारहरु पार हुदैना। हामी सज्जन , सत्य मार्ग, सत्य वचन बोल्नु सिक्नुपर्छ। सत्य कर्म गर्न सिक्नुपर्छ भनेर हामी सत्य वचन तिर सबै लाग्नुलाई तपाईंहरुलाई आह्वान गर्यौँ। त्यो अनुसार त्यो बाटो , त्यो दर्शनमा तपाई हामी सबै एक आबद्ध भएर लागेका छौँ । र अहिले हामीमा झैझगडा गर्ने धेरै कमि र भाङ धतुरो खाएर हिड्ने धेरै कम्ति, हुन लाग्या छ। साषद माङको देन होला यो , माङको कृपा होला । हामी सबैमा शान्ति , एक प्रकारको शान्ति आएको छ।
यसरी नै हामी सयौं बर्ष मानेर गयूङ भने विश्वलाई नै मान्य हुन्छ क्या यो। किरातहरु विश्वले चिन्ने हुन्छ। चिन्ने दिन आऊछ, बुझ्ने दिन आउँछ। विश्वले सोध्ने दिन पनि आऊछ। हामी यसमा पुग्छौं। त्यल्लेगर्दाखेरि हामी राम्रो बाटो पछ्याएर अहिले लागि राख्या छौ।
मलाई दुख लाग्छ। जतै पनि हामी नै हो टच्चर खाने, हामी नै हो मान्छेको गोदाई खाने, हामी नै हो लात्ती खाने, हामी नै हो चाकरी नोकरि गरि खाने, चाकरी गर्ने नि हामि हो, गोलि खाने नि हामी हो, मर्ने पनि हामी हो, जहि पनि हामी हो। भुटानका शरणाथ नेपाल आयो । नेपाल मात्रै दश बर्ष जनयुद्ध भो। त्यसमा कति होमिए भुटानिजहरु पनि। यसरि नै हामी जतै गए पनि दुख । तर आब यो दुख चै नहोस। यो दुखबडा हामी सबैले मुक्ति पाउ। साथिहरुले दुख पाको हामीले पाको सरह नै हो। त्यसकारणले यो दुख सबै शान्ति भएर जाओस भनेर हामी ईश्वरसग बल मागेका छौ। बसोबासो राम्रो होस भनेर बल मागेका छौ।त्यसले गर्दाखेरि केही त हुन्छ तपाईंहरुलाई। तपाईंहरुलाइ केही त पाउनु हुन्छ। यो कुरा मलाई निश्चित छ। त्यल्लेगर्दाखेरि हामी अब सेवा सबैभन्दा राम्रो गर्नुपर्छ।
हामी सेवा गर्दाखेरि खटिन्नु चै अलिक असाध्यै हुन्छ, त्यसको फल त मीठो हुन्छ। तपाईंहरुले ठ्याक्कै रातिको १ देखि लगेर २,३,४ बजे सम्ममा सम्पन्न हुनुपर्छ। त्यो चै सिद्धि मिल्छ क्या। त्यो चै हाम्रो धर्मले के भन्छ भने त्यसरि गर्यो भने चै सिद्धि मिल्छ भन्छ। त्यतिबेला माङहरु खेलिन्छ, माङहरु वाचन गर्दा पाएको चित्ताको सबै पुग्छ भन्या छ। त्यल्लाई उत्तम सेवा भन्छ। हामी यो यतिबेला गरेको सेवालाई मध्यम सेवा भन्छ।एतिबेला गरेको १२,१ बजे गरेको दिउसो गरेको चै मध्यम भन्छ। त्यल्लेगर्दाखेरि हामी उत्तम सेवाको लागि चै अ हामी १ बजेदेखि २,३,४ बजेसम्ममा सम्पन्न हुनुपर्छ। तपाईंहरुले यो गर्न सक्नु भयो भने झन राम्रो । अब निन्द्रा लाग्छ भनेर सुति रहयो भने त हुदैन । निन्द्रा त जहिले नि आउँछ। त्यल्लेगर्दाखेरि हामीले कन्ट्रोल भएर , हामीले आत्मालाइ स्थिर गराएर , सुँघुर सफा गरेर त्यसरि गर्यौ भने अझ सिद्धि छिटो मिल्छ। म यो कुरा तपाईंहरुलाई भन्न चाहन्छु।
भुटानहरु अहिले सबै मुलुकमा सबै देशमा पुगेको छ भुटानिजहरु , सबै देशबडा हाम्रो धर्मको कुराहरु गरि राख्या छ। र हामीलाई सघाउ पुगेको छ। टेवा पुगेको छ, मद्दत पुगेको छ। यस बारेमा म धेरै धेरै नै खुसि लाग्या छ। अनेक कुरामा सहयोग गरिरहनु भएको छ। अब हाम्रो सेवा यति दिन लाग्दैछ। यसमा पनि त तपाईंहरुको सहयोग छ। हामीले गरिराख्या छौ। अब देश विदेश बस्ने भुटान मित्रहरु , भुटानिज भक्तजनहरु माङले रक्षा गरून्, चिताको पुगोस, सम्झेको पुगोस। सोचेको पुगोस, दुख नपाउन, सुखमय जीवन बितोस। र नेपालमा बस्ने हाम्रो , नेपालमा रहेका हाम्रो भुटानिजहरुलाई पनि सुखमय जीवन बितोस, सुखमय, आनन्दमय रहोस। म यहि कुरा तपाईंहरुलाई शसभकामना दिन चाहन्छु।र यस बेलडाङगि हाम्रो दमक नगरपालिका भित्र पर्छ। यसमा हामी महागुरुको प्रतिमा, महागुरुको एउटा सालिक स्थापना गर्या छौँ । हामी राज्यसग पनि कुरो गरि राख्या छौ। अब हामी राज्यसग पनि कुरो गर्नुपर्छ। कानुनसग पनि सहकारि गर्नुपर्छ। यल्लाई अझ मर्मत गर्ने, यल्लाई अझ पुर्णता दिने यल्लै विकास गराउने , हाम्रो अब दुईवटा संघ संस्थाहरु छ।यश प्रति पनि हाम्रो ध्यान जाओस भन्ने मेरो विचार छ। त्यल्लेगर्दाखेरि अब यो कुराकानि गरेर यसलाई स्थायित्व दिने , यसलाई अलिकति विकास गर्ने, यो यो कुराहरु नगपालिकामा राख्नुपर्ने म देख्छु। त्यल्लेगर्दनखेरि हामी स्थानियहरु बल गर्यौ भने मात्र हो। भटानिज बल गर्यो भने त दिदैना। त्यल्लेगर्दाखेरि स्थानिय नै बल गर्नुपर्ने मैले देख्याछु। अब यो दुखहरु, कष्टहरु सबै नष्ट भएर जाओस, र सुखमय होस।र आनन्दमय होस। हामीले चिताको फल प्राप्ति होस,सिद्धि होस, शक्ति होस, । हामीले गरेको सेवा विश्व प्राणिलाइ कल्याण होस। विश्वमा हामीले मानव एकता , विश्व शान्ति होस, । सबैसग मेलमिलाप गरेर हामी अगाडि बढ्नुपर्छ।हाम्रो धर्मलाई बढाउनुपर्छ । हाम्रो कर्मलाई बढाउनुपर्छ।हाम्रो ज्ञान, तपस्या , ध्यानहरुलाई बढाउदै जानुपर्छ। यहि कुरा तपाईंहरुलाई भन्न चाहन्छु। र यस थलोमा मैले सम्झेको अति पवित्र थलो हो यो। पवित्र थलोमा हामीले यस्तो भव्य सेवा लगायौ। भव्य मानिस हामी जम्मा भयौ। यल्लेगर्दाखेरि यसको सिद्धि शक्ति, यसको फल मिलेर यसको विकास र उन्नति होस भन्ने हाम्रो कामना । र यसमा झै झगडा गर्नु हुदैन। हामी के सेवा लगायौ, हाम्रो शरणार्थी क्याम्पमा आगलागि नहोस, दुख पिराई नहोस, महामारि नहोस। र शान्ति रहोस भनेर हामीले बल मागेका छौ।साथ साथै हामी सम्पूर्ण भक्तजनहरुको सेवा सबैको सेवा लागोस, सबै भक्तजनहरुलाई यो धर्म मान्नेहरुलाई कल्याण होस। रक्षाहोस भनेर हामीले सम्झेका छौ। त्यल्लेगर्दाखेरि यो हुन्छ। रक्षा हामी हुन्छौं । माङबडा हामीलाई प्रदान भएको छ।यो कुरा सत्य कुरा छ। हामी अब धर्मको कुरा गर्दा। हामी हत्या ,हिंसाबडा अलग्या छौ, । हत्या हिंसालाई हामी त्यागी राख्या छौ।हामी अहिंसामा गई राख्या छौ।अहिंसाबडा गैराख्या छौ। हिंसारहित अहिंसाबडा यो बाटो पछ्याई रहेका छौ।यो मार्ग भनेको अत्यन्तै गहिरो छ। अत्यन्तै गम्भीर पनि छ।र हामीले सुरु गरेर ल्याउदा यो धर्मको कुराहरु गरेर ल्याउदा यहाँ नीर विविध विद्रोही भनेर हामी माथि आरोप लगायो। देशविरोधि पनि भने, राष्ट्रविरोधि भने अनेता पनि हामी सफल भएर आयौ। अहिले मुलुक,देश , राज्य भनेको धर्म निरपेक्षता भनेर अहिले संविधानमा लेख्या छ। त्यहि अनुसार हामीले हाम्रो धर्म अगाडि बढेको छ।तर धर्म निरपेक्षता भए पनि आफ्नो धर्मलाई तपाईंहरुले चिन्नु। आफ्नो धर्मलाइ, आफ्नो आमा चिन्नु। अर्काको आमा जतिकै राम्रो भए पनि , जतिकै प्यारो भए पनि खत्रा हुन्छ। आफ्नो आमा भनेको कानो भए पनि , गम डाढा भएको भए पनि, बोल्नु नजान्ने भए पनि आफ्नो आमा हो, आफ्नो आमाले मुटुबडा माया गर्छ। यो कुरा तपाईहरुले साह्रै ख्याल गर्नु। म यहि भन्छु। तपाईहरुको हाम्रो भुटानीज शरणार्थीहरुले अहिले शरणार्थी जिन्दगी बिताई रहनु भएको छ। अहिले हाम्रो धर्म भुटानमा पनि प्रचार भई राखेको छ। र त्यहाको राजाले कुरा राख्या छ। धर्म त राम्रो रहेछ। हामिसग मिल्दो रहेछ। त्यहा महागुरुको दर्शन त भुटानमा पो लागू भाको छ। त्यहा चरा मार्नु दिदैना। पशुपंक्षि पनि मार्नु दिदैना। महागुरुले भनेको कुरा त्यहा लागू भाको छ। अनि धेरै भटानिस हाम्रो भक्तजनहरु आउनु भएको थियो। पाल्नु भएको थियो । मसग कुराकानी भयो। अनि हामी एक भएर जाने , एकता हुने, हामी दुई चै नहुने। एक भएर जाने है भने हाम्रो धर्म भटानबाट सरकारले स्विकृति देला।रेईस्टेशन गर्ला। हाम्रो भाग्यको कुरा हो।भटान राजाको जन्मजयन्ति मनाउदा महागुरुको जन्मजयन्ति मिल्दोजुल्दो छ।महागुरुको तस्बिर एक ठाउँ राख्ने,भटान राजाको राख्ने त्यसरि मानेर हाम्रो धर्मलाई अगाडि बढाउनु भनेर मैले आईडिया सिकाको छु। त्यल्लेगर्दा त्यहि अनुसार छ अहिले , दिई राख्या छ। एस्तो हुदै भटान,बर्मा, हुँदै हाम्रो धर्म विश्वव्यापि हाम्रो धर्म प्रचार भै राख्या छ।र अहिले भटानिजहरु विदेशि हुनाले जहाँ जहाँ छिर्या छ, हाम्रो नि छिर्या छ। सबै ठाउँ संसारको मुलुकमा अहिले प्रचार भै राख्या छ। र हामी सबै लागि राख्या छौ।र हामी यो धर्म विश्वको जम्मा गईसक्छ अनि पो किरातिहरुको अनुहार यस्तो रहेछ भनेर चिन्छ। म तपाईंहरुलाई एउटा उदाहरण दिन्छु। किरात धर्म भन्नाले , किरात धर्म मात्रै भन्नु। त्यसको कर्मकाण्ड , त्यसको विधि विधान नियम सिक्दै जाउ। किरात धर्म मात्र भन्नुङ भने, करोडौं जनाले किरात धर्म भनि दियो भने हाम्रो किरात धर्म , किरात हदै हुँदै आए पछि हाम्रो नजरमा ठोकिन्छ। अनि किरात रहेछ है भनेर विश्वले चिन्छ। त्यसरि हामी विश्वमा चिनौँ। चिनारि हौ भन्ने मेरो भनाइ हो। त्यल्लेगर्दाखेरि अब हामीले त्यसरि लाग्नुपर्छ। अहिले विश्वमा गई राख्या छ। र हामी छलफल भई राख्या छ। यहानिर हाम्रो धर्म , मुन्धुम , शशिहरु विश्वमा कसरी लैजाने भन्ने कुराहरु । एकदुई जना हाम्रो विज्ञहरुसग हाम्रो छलफल भैराखेको छ। सारा कुराहरु अब अंग्रेजीमा ट्रान्सलेट गरेर लाने भन्ने कुराहरु हाम्रो भैराखेको छ। त्यल्लेगर्दाखेरि माङको दया, माङको कृपाले महागुरुको नामबडा, महागुरुको एउटा नाम, कृतिले गर्दा, महागुरुको एउटा उपदेशले गर्दा हामी यसरी भेला भैराख्या छौँ । तपाई कहाको ? म कहाको ? तपाईंहरुको कहाको हो ? म कहाको हो? तर महागुरुको एउटा वाणिले गर्दा हामी एकै ठाउँमा नदि भएका छौ अहिले। यो नदिलाई सुक्नु दिनु हुदैना। यो नदि चै बढ्दै बढ्दै ठुलो बनाएर, समुन्द्र बनाएर लानुपर्छ। यहि कुरा म तपाईंहरुसग म हार्दिक अनुरोध गर्न म चाहन्छु। र म उपदेशको क्रममा हामीले म के भन्छु भने ईश्वरको नाममा , माङको नाममा हत्या हिंसा गर्नु हुदैना। छोरी चेलिको नाममा सोरित खानु हुदैना। यो कुरा मैले मात्र होइन । महागुरुले पनि बारम्बार भनिरहन्थ्यो। ती कुरा लिएर तपाईंहरुलाई अहिले भनी राख्या छु। हामीले पुजा आजा गर्दाखेरि फुक्को, अहिंसाबडा गर्नुपर्छ। हिंसाबडा होइन । खानपिनको कुरामा चै खानु भन्दा नखानु बेष्ट। हामीले हरेक कुरनहरुबडा अलिक बञ्चित रहेर हामी शाहाकारि मात्र आएर अगाडि बढ्नु राम्रो । हाम्रो दिमाग बढ्छ। हाम्रो ल्वाङ, पछाडिसम्म सोच्ने शक्ति आउँछ। स्मरण शक्ति आउँछ। स्मरण शक्ति आउँछ। त्यल्लेगर्दाखेरि नखानु चै सबैभन्दा राम्रो । नखाई नसक्नेहरु पनि हुन्छ कोहि। नखाई नसक्ने , नखाई नसक्नेले बिस्तारै छोड्दै जाने क्रमिक रुपले। हामीले सल्लाह दिनुपर्छ। खानेहरुलाई अब, खादै गर्ने अहिले तर बिस्तारै छोड्दै लैजाउ है भनेर सल्लाह दिनु है।बिस्तारै छोड्दै जानूपर्छ।म यहि सल्लाह दिन्छु। हामीलाई स्वास्थ को लागि हानिकारक छ। हाम्रो खाईन पाईनमा हानिकारक छ। हामी जाड रक्सि खाएर , अनेक वियरहरु, रमहरु खाएर, रातभर नसुति बस्युङ भने हाम्रो प्रेसर।लो हुन्छ। कसैको प्रेसर हाई, कसैको लो। अनेक रोगहरु लाग्छ। अनि डाक्टरलाई पैसा खुवाउनुपर्छ। त्यल्लेगर्दाखेरि हामी समय देखि नै बेडि, चुरोट ,सिगरेटबडा, विभिन्न अरु मादक पदार्थ देखि अलग रहनु हाम्रो जिन्दगीको लागि, जिवनको लागि अत्यन्तै उपलब्धिमुलक हुन्छ। त्यल्लेगर्दाखेरि हामी खान्ते पिन्तेमा नि सुद्धता ल्याउ, सुधार ल्याउ। हाम्रो खाने कुरामा हामीले विकास ल्याउनुपर्छ।खाने कुरामा नराम्रो चिजलाई पन्छाउनुपर्छ। राम्रो चिज खाने गर्नुपर्छ। हामी हाम्रो राई लिम्बूको व्यहोरा त झन के छ भने रात भरि दिउसो भर खायो टिल्ल दिउँसो रात परेर निदायो, हिड्यो त्यस्तो खालको हाम्रो चलन छ। त्यल्लेगर्दा विभिन्न रोगहरु, कष्टहरु अनेक रोग व्याधहरु चै हामीले बोकि राख्या छौ। हाम्रो शरिरमा आई राख्या छ। त्यो रोगलाई हटाउनको निम्ति खान्ते पिन्तेमा सबै सुद्धिकरण गराउनुपर्छ। यी कुरा तपाईंहरुलाई अनुरोध गर्न चाहन्छु। अहिले विभिन्न विमारहरु खान्ते पिन्तेबडा आउँछ। विभिन्न विमारहरु यो के यो सरकारि मल भन्छ। के के मलहरुबडा पनि आउँछ। त्यसले गर्दाखेरि हामीले अर्गानिक मल भन्छ । पुरानो मलै युज गर्नुपर्छ। त्यो राम्रो हुन्छ। हामी साग शब्जिमा पुरानो मल युज गर्ने, हाम्रो गाई वस्तुको मल युज गर्ने, हामी रासायनिक मल युज नगर्ने , रासायनिक मलले चै अनेकौं खालका रोग व्याधहरु हाईप्रेसर, लो प्रेसर , चिनि विमार अनेक थोक विमार , क्यान्सर , टाईफाईड के के हो के के ? त्यस कारणले खान्ते पिन्तेमा पनि हामी जोगिन्नुपर्छ भन्छु म।तपाईंहरु यतिको शिक्षित बनाउनलाइ हामीलाई समय लाग्यो। मलाई त टाईममै गयो , उमेरै पो गई सक्यो त।त्यल्लेगर्दाखेरि तपाईंहरु यति शिक्षित भएर बस्नु भाको छ।तपाईंहरुको मुखमा चुरोट देखिन्दैना। यतिमा चुरोट , अनि खैनि ठेक ठेक गर्यो अब त्यस्तो चलान थियो हिजोअस्तिसम्म। यसबडा हामीले अलिकति सुधिकरण भएर आई राख्याछौ। र यल्लाई अझ बल्यो टेवा दिएर कसरी यल्लाई ठुलो वृहत् बनाउन सकिन्छ। भन्ने कुरा हामीले सबैले सोचौ।म यहि कुरा तपाईंहरुसग हार्दिक अनुरोध गर्न म चाहन्छु।
र आज यो थलोमा म बोल्नु पाउँदा साह्रै खुसि लाग्या छ। सिमित हाम्रो भक्तजनहरुसग यसो बार्ता गर्नु , गुरु ज्ञानको कुरा हुनु, अत्यन्तै मोक्ष कुरा हो। हाम्रो विचारहरु मुक्ति हुन्छ। हाम्रो विवेकहरु विकास हुन्छ। हामी होम , होमादि, यज्ञ गर्नाले हाम्रो विवेक विचारहरु मुक्ति भएर जान्छ। विवेक,विचारहरु विकाश भएर जान्छ। र हामी दिमागहरु नया नयाहरु आउँछ। र नया नया दिमागहरु विकाश भएर जान्छ। कारण यस्तो छ। यल्लेगर्दाखेरि हामी १८ दिने होम यज्ञ गरि सर्वप्रथम जस्तै लाग्छ मलाई । र १८ दिनमा तपाईंहरु सम्पन्न हुनुहोस । सम्पन्न हुने समयमा लाख बत्ति बालेर सम्पन्न गर्नु होला।यहि कुरा भन्छु अझै। म आज तपाईंहरुलाई समय दिन आकै हो। र समय दिई राख्या छु। र म अब सम्पन्नको दिनमा चै आउन भ्याउदिना । म यो मञ्चबडै भन्छु। तपाईंहरु भएर प्राथना गर्नुहोस, । माङको भक्ति गर्नुहोस।यो सेवा थाल्दाखेरि अहिले मलाई पहिचान खोलेको छ। बिचमा हराको छ। १ बजे उठेर सेवा सम्पन्न गर्नुपर्छ। यहि म तपाईंहरुसग अनुरोध गर्न म चाहन्छु यहाको समितिहरुसग।अब हामी गर्दै जाउ, भन्दै जाउ। अझ विकासहरु गर्नुपर्ने छ, भौतिक विकासहरु , आध्यात्मिक विकास पनि गर्नुपर्यो , भौतिक विकास पनि गर्नुपर्यो। आध्यात्मिक विकास गर्नुपर्यो अनि भौतिक विकास गर्नुपर्यो। एस्तै हो। अब म तपाईहरुसग धेरै टाईम लिऐ। र मलाई खुसि लाग्यो। र म यहा हानेर आएर बस्ने मौका पाए। आज अघि ३ बजि हिडेको । एकदिन उठि आएर चरु पोल्नु पाए। मलाई पनि खुसि लाग्यो । हामी सबैलाई सुश शान्ति रहोस। आनन्दमय जीवन बितोस। र झैझगडा मुलुकमा, देशमा, राष्ट्रमा , अन्तर्राष्ट्रमा भित्र बाहिर झैझगडा नहोस। शान्ति रहोस।र हामी यसरि नै उन्नतिमा जाउ। यसरि नै विकास गर्दै जाउ। यसरी नै यो कुरालाई अगाडि बढाउदै जाउ। यहि कुरा अनुरोध गर्दै तपाईंहरुसग विन्ति जाहेर गर्दै, यो कुरालाइ अनुरोध गर्दै मनन गर्नुहोस, मनमा राख्नुहोस, सम्झिन्नुहोस,। यो महत्त्वपूर्ण कुरा हो। यो त मेरो ईतिहाससग जोडिन्छ क्या भोलि। भोलि मेरो ईतिहास लेख्नेले कुराहरु , आजका कुराहरु लेख्छ। त्यसकारणले ऐतिहासिक कुरा हो यो। तपाईंहरुले एक पैसा दुई पैसा यहा माङपोकलुङ मुपोक लुङमा भेला गर्नु भएको त्यो समेत ऐतिहासिक कुरामा जोडेर जान्छन्। ईतिहास भनेको , ईतिहासको चेप्टो नि लरतर भरिन्दैना क्या। अनेक घटनाहरु हुनुपर्छ । घटनाहरु घटेको हुनुपर्छ । त्यो देखिन्नुपर्छ। अनि मात्रै ईतिहास लेख्छ। यो ऐतिहासिक कार्य हो। ऐतिहासिक कार्य सम्पन्न हुन लागि राख्या छ। मलाई साह्रै खुसि लाग्यो । अब यो थलो, यो थलोमा यसरी मान्छे जम्मा गरेर प्रवचन गरिन्छ जस्तो लाग्या थिएन मलाई नै। अब हिजोअस्तिसम्म ३४ सालमा वृक्षरोपण गरेको हो। यहाँ नीर ३४ साल भन्दा अघि त मान्छे डम्मा डुम्मि थियो ।यहाँ त रबि हाटियाहरुको सिट पो यहानिर।म सबै चिन्छु है यहा त। यहाँ रबि हाटको सिट थ्यो। यहाँ छब्बीसे यहि नेर थियो अर्को जग्गा। यहाँ नीर चै माथि चिसोपानिको राईहरु बस्याथ्यो। अनि तल्लो लाईनमा पनि रवि हटियाको बस्याथ्यो।एत्ता पट्टि चै हाम्रो माङगेन्ना अदक्ष्यको जग्गा पनि थ्यो है।र तै रत किरातहरुको दिमाग छैना।दिमाग नभए पछि यस्तै हुन्छ। यहाँ नि दुखै भोग्यो नि। हाम्रै हत्या गर्ने । हाम्रै मान्छे वर्ड।मन्त्री बनाई दियो। हात्ती ल्याएर ड्याङ ड्याङ उठाई दियो। यस्तो खालको एउटा बिडम्बना भाको छ यहानिर। यो उठाको कुराहरु म सबै थाहा छ , उठाको ज्ञान थाहा छ।यहाँ रिपोर्ट महाराज सरकारमा त्यतिबेला महेन्द्र थियो कि विरेन्द्र थियो । निवेदन एउटा विन्तिपत्र जाहेर गरेको छ यो ठाउँमा । यहाँ खरखरे, यहाँ तलको मान्छेहरुले, यहानिर राई लिम्बूलाई चै जग्गा दर्ता गर्दिउ भने राजप्रतिनिधि हमला गर्छ भनेर दिया छ है। त्यो मैले थाहा पाको छु नि। यसै गरेर केके गरेर यहाका जनता उठाऐ। पिछे आएर फेरि तपाईंहरु शरणार्थी भएर आउदाखेरि अब यहानिर रोजे , राखे। यस्तै छ यहाको ईतिहास।यहाको जमिनको ईतिहास, हिस्टोरि। मैले बल माग्या छु यो जमिनमा पनि घना बस्तिहोस भोलि गएर।सम्झेको छु हुन्छ पो है भोलि गएर। हाम्रो भाषामा के भन्छ नाम मानि पेहिमा, ला मानि पेहिमा ,लामि पेहिमा, नामानि कुबे हि पोङ क्या। त्यस्तो हुन्छ। त्यल्लेगर्दाखेरि यहाँ धेरै बस्ति उठेको छ। हाम्रै मान्छे गृहमन्त्री बनाएर उठाऐको राज्यको नीति त्यस्तो थियो यहाँ । रअहिले , अहिले आएर बहुदलिय व्यवस्था छ। पार्टी सभाको कुरा आयो, प्रदेश सभाको कुरा आयो, गाउँ सभाको कुरा आयो, विभिन्न रणनीतिहरु अलिलिक चेन्ज हुनु खोजि राख्या छ। यल्ले पनि के गर्ने हो कोनि था छैना। त्यल्लेगर्दाखेरि हामी सबै मिलेर बसौ।सबै मनले ईश्वरलाई सम्झेर बसौ। हाम्रो कल्याण हुन्छ। र माङ माङले हामीलाई हेर्छ। माङले हामीलाई साक्षात शक्ति दिन्छ। त्यल्लेगर्दाखेरि हामी भक्ति गर्नु छोड्नु भएना। भक्ति कि शक्ति । भक्ति गर्नुपर्छ, शक्ति मिल्छ। फल मिल्छ। त्यसको राम्रो फल मिलेर जान्छ। म यहि भन्छु तपाईंहरुसग।र म धेरै लामो बोल्दिना । अब म मेरो प्रवचन छोट्याउदै जान्छु। विदेशबडा पनि जति सहयोग आयो । हामीले यो कर्म गर्यौ। होमादि लायौ। विदेशि मित्रहरू , विदेशि हाम्रो भक्तजनहरुको उनिहरुको सुविधा , आपस उनिहरुको परिवार भित्र पनि सुख शान्ति होस। र हामी लगायत नेपालमा हामी भक्तजन सम्पुर्णको परिवार भित्र ।

९ बैशाख २०७५
No comments:
Post a Comment